ढकने चामलको एउटा विशेष प्रकारको खाद्य परिकार हो ।
चामल, चीनी, दूध,धिउ ,काजु,किसमिस,नरिबल ,ल्वाङ/मरिच /सुकमेल/मेथि/जाइदानाको धुलो स्वदअनुसार ।
चामललाई ढकने पकाउनु भन्दा झण्डै १ घण्टा पहिले भिजाउने । पकाउने बेलामा भिजाएको पानीलाई निथार्ने अर्थात् तर्याउने ।
"https://ne.wikibooks.org/w/index.php?title=ढकने&oldid=17033" बाट अनुप्रेषित