जाक लुइस डेभिड सम्पादन गर्नुहोस्

जाक लुइस डेभिड ( [ Jacques Louis David] ३० अगस्ट १७४८ - २९ डिसेम्बर १८२५) फ्रान्सेली क्रान्ति ताकाका प्रसिद्द कलाकारका र राजनीतिज्ञ हुन । उनि फ्रान्सको राज्यक्रान्तीमा त्यहाँको राजतन्त्र बिरोधी थिए । त्यसताका जनतालाई उनको चित्रले ठुलो प्रभाव पारेको थियो । सन् १७९२ मा उनि फ्रेन्च रास्ट्रीय लोकसभामा चुनिए र कला क्षेत्रमा उनको दवदवा बढ्यो । उनले फ्रेन्च चित्रकलामा ग्रीक रोमन शैलीलाई पुनर्जीवित गरे र उनि कलाकारितामा नव शास्त्रीयवादका प्रणेता मानिन्छन ।

विकिपिडिया अंग्रेजी [१]

  1. https://en.wikipedia.org/wiki/Jacques-Louis_David