ज्योतिष शास्त्र जसलाई [ भबिष्य बताउने कला ] पनि भनिन्छ। यो विज्ञान 12 राशी, 27 नक्षत्र, 16 तिथी र 9 ग्रहमा आधारित छ।

ज्योतिष शास्त्रका वास्तु शास्त्र, सामुन्द्रीक शास्त्र लगायत बिभिन्न भागहरू छन्।यो शास्त्र विद्या कहिलेबाट चलि आएको हो भन्ने कोही ठोस प्रमाण त रहेको छैन तर पनि यो विश्वको सबै भन्दा पुरानो [ विज्ञानले अहिले सम्म सहित साबित गर्न सकेको छैन] गरेको शास्त्र हो।

ज्योतिष शास्त्रमा राशि हरु १२ प्रकारका छन १ मेष २ व्रिष ३ मिथुन ४ कर्क ५ सिंह ६ कन्या ७ तुला ८ बिश्चिक ९ धनु १० मकर ११ कुम्भ १२ मिन

यि १२ राशिका आफ़्ना आफ़्ना अलग अलग स्वरुप छन्।

ज्योतिष शास्त्रमा जम्म २७ नक्षत्रहरु छन र हाम्रो नेपालमा जन्मेका बच्चाहरु को जति पनि नाम राखिन्छ त्यो यिनै नक्षत्रको चरणका आधारमा राखिन्छ र राशि जुन १२ प्रकार्का छन ति यिनै नक्षत्रहरुको संयोग ले बनिएका हुन्छन. १ अश्वनि _चरणहरु _१ चु_२ चे चो ला २ भरणि चरणहरु लि लु ले लो ३ क्रितिका चरणहरु अ ई उ ए ४ रोहिणि चरणहरु ओ वा वी वू ५ म्रिगशिरा चरणहरु वे वो का कि ६ आद्रा चरणहरु कु घ ०५ छ ७ पुनर्वशु चरणहरु के को हा ही ८ पुश्य चरणहरु हु हे हो डा ९ अश्लेशा चरणहरु डि डु डे डो १० मघा चरणहरु मा मी मु मे ११ पुर्वफ़ाळ्गुनि चरणहरु मो टा टि टु १२ उत्तरा फ़ाल्गुनि चरणहरु टे टो पा पी १३ हस्त चरणहरु पु ष ण ठ १४ चित्रा चरणहरु पे पो रा ी १५ स्वाति चरणहरु रु रे रो ता १६ बिशखा चरणहरु ति तु ते तो १७ अनुराधा चरणहरु ना नि नु ने १८ ज्येश्ठा चरणहरु नो या यी यु १९ मूल चरणहरु ये यो भा भी २० पुर्वाषाढा चरणहरु भु धा फ़ा ढा २१ उत्त्राषाढा चरणहरु भे भो जा जी २२ श्रवण चरणहरु खि खु खे खो २३ धनिशठा चरणहरु गा गि गु गे २४ शतभिशा चरणहरु गो शा सि सु २५ पुर्व भाद्रपद चरणहरु से सो दा दी २६ उत्तरा भाद्रपद चरणहरु दु थ झ ०५ २७ रेवति चरणहरु दे दो चा ची

यि २७ नछ्त्रका पनि आफ़्ना स्वरुप छन त्यसको बारेमा बिस्त्रीत अध्यन आगामि दिनमा सम्पादन गर्दै लानेछु . किशोर नेपाल

ग्रहहरु ९ वटा छन १-सूर्य २-चन्द्र ३-मंगल ४- बुध ५-गुरु ६-शुक्र ७-शनि ८- राहु ९- केतु

प्रतिपदा, द्वितीया, त्रितीया, चतुर्थी, पचमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा, र अमावस्या (औशी),