अक्षमालिका उपनिषद ॠग्वेद शाखा को अन्तर्गतमा पर्ने एक उपनिषद हो। येसमा प्रजापति ब्रह्मा र कुमार कार्तिकेय को प्रश्नोत्तर प्रस्तुत गरिएको छ। येसमा सबैभन्दा पहिला 'अक्षमाला' को विषय मा जिज्ञासा गरियेको छ। यो के हो, येसको कतिवटा लक्षण छन्, कति भेद छन्, कति सूत्रहरु छन्? जस्ता प्रस्नाका उत्तर यो उपनिषदमा पाईन्छ।

विवरण सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

मूल ग्रन्थ सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्